स्वामिस्व
ना. [सं.]
- कुनै ग्रन्थको लेखक, कुनै वस्तुको आविष्कारक वा कुनै वस्तुको मालिकले सम्पूर्ण आयबाट पाउने निर्धारित प्रतिशतको लाभांश; रोयल्टी; लेखकस्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)