स्वामी

ना. [सं.]

  1. कुनै वस्तुको हर्ताकर्ताको अधिकार भएको व्यक्ति; धनी; मालिक।
  2. लोग्ने; पति।
  3. घरको मूली मान्छे।
  4. साधुसन्तहरूलाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द।
  5. कुनै वस्तुको हकदार; धनी; अधिकारवाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)