स्वाम्म
क्रि.वि. [अ.मू. स्वाम्+म]
- तिखो टुप्पो भएको वस्तुले कुनै ठाउँमा अप्रत्याशित रूपले घोच्ने वा रोप्ने गरी; र्वाम्म; ख्वाम्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. स्वाम्+म]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)