स्वामी महाराज
ना.
- योगीराज।
- सन्न्यास ग्रहण गरेपछिका राजा रणबहादुर शाहलाई जनाउने गरिएको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)