स्वायम्भुव
ना. [सं.]
- पुराणअनुसार चौध मनुमध्येका पहिला मनु; ब्रह्माका पुत्र।
- ब्रह्मासम्बन्धी; ब्रह्माको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)