स्वारस्वार
क्रि.वि. [अ.मू. स्वार्+अ (द्वि.)]
- झुन्ड्याएको वा टाँगिएको धागो, डोरी, लुगा आदि धमाधम खुस्कने वा तानिने गरी।
- दानादार अन्न वा वस्तु लगातार चुहिने वा झर्ने चालसँग।
- नाङ्लाले अनाजमा भएको कसर सार्दा निस्कने आवाजका साथमा।
- कुचाले कसिङ्गर बढार्दा शब्द आउने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)