स्वार्थत्याग

ना.

  1. कुनै सामाजिक स्वार्थ वा सार्वजनिक कल्याणका निम्ति आफ्नो भलाइ र फाइदा त्याग गर्ने काम; आफ्नो हित छाडेर समाजको हितका निम्ति गरिने त्याग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)