स्वार्थत्यागी

वि.

  1. अरूको भलाइका निमित्त आफ्नो भलाइ र स्वार्थ त्याग गर्ने; निस्वार्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)