स्वार्थपरता/परत्व

ना.

  1. स्वार्थपर हुनाको भाव वा स्थिति; आफ्नो स्वार्थपूर्तिका निम्तिमा मात्र लाग्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)