स्वार्थपरायण

वि.

  1. आफ्नो स्वार्थसिद्धिमा मात्र लाग्ने; स्वार्थी; मतलबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)