स्वार्थी
वि. [सं.]
- अर्काको हानि गरेर पनि आफ्नो भलाइ गर्न चाहने; आफ्नो मात्र मतलब सिद्ध गर्ने; स्वार्थपरायण; मतलबी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)