स्वार्र
क्रि.वि. [अ.मू. स्वार्+र]
- अनाज खन्याउँदा, कुचाले बढार्दा वा स्याउला आदि घिस्याउँदा शब्द निस्कने गरी।
- धागो, डोरी आदि फुस्कने वा तानिने गरी।
- चुरोट, तमाखु आदि तान्दा सास खिच्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)