स्वालस्वाल

क्रि.वि. [अ.मू. स्वाल्+अ (द्वि.)]

  1. माला आदि धमाधम उने झैँ गरी।
  2. लेदो वा पन्यालो वस्तु चुहिए जस्तै।
  3. पन्यालो पदार्थ वा मसिना दानादार वस्तु खुरुखुरु चुहिने गरेर।
  4. मुखमा हालेको खाद्य पदार्थ नचपाईकन निल्ने प्रक्रियामा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)