स्वाल्ल
क्रि.वि. [अ.मू. स्वाल्+ल]
- पानी, दुध आदि तरल पदार्थ पोखिएर बिस्तारै बग्ने गरी; सुल्ल।
- सर्प, गँड्यौला आदि घस्रेर हिँड्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. स्वाल्+ल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)