स्वावलम्बन

ना. [सं.]

  1. आफ्नै पौरखले आत्मनिर्भर रहने भाव वा अवस्था; आफ्नै खुट्टामा उभिने वा आफ्नै भरथेगमा अड्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)