स्वास्थ्य शिक्षा

ना.

  1. मान्छेलाई शारीरिक र मानसिक दुवै रूपले स्वस्थ बनाउन दिइने शिक्षा; स्वस्थ बन्न उपयोगी हुने शिक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)