स्वास्थ्य शिविर

ना.

  1. अस्थायी रूपमा रहेको स्वास्थ्यकेन्द्र; कुनै रोगको प्रकोप फैलन नपाओस् भनी केही समयका निम्ति स्वास्थ्यटोली बस्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)