स्वाहा
ना. [सं.]
- देवताको तृप्तिका निम्ति अग्निमा हवन गर्दा उच्चारण गरिने मन्त्र (जस्तो- इन्द्राय स्वाहा, वरुणाय स्वाहा आदि)।
- अग्निकी पत्नी।
- पूर्णतः विनाश; सर्वनाश; सत्यानाश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)