स्विँक्क
क्रि.वि. [स्विँक्+क]
- बुढी औँला र चोर औँलाले नाक समातेर जोडले सास खिची सिँगान तान्ने वा झिक्ने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [स्विँक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)