स्वीकार
ना. [सं.]
- कुनै कुरा वा विषयप्रति समर्थन जनाउने काम; अङ्गीकार; स्वीकृति; मन्जुरी।
- कुनै काम गर्न तयार भई गरिने कबुल; सकार गरी दिइएको वचन।
- ग्रहण गर्ने वा लिने काम; अँगालाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)