स्वीकारनामा
ना.
- कुनै काम गर्न वा लेनदेन आदिका निम्ति कसैलाई आफ्नो स्वीकार जनाई वा अधिकार दिई लेखिदिएको कागत; स्वीकारपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)