स्वेच्छाचारी

वि.

  1. जस्तो मन लाग्यो त्यस्तै गर्ने; निरङ्कुश।
  2. ऐननियम, सामाजिक मर्यादा आदिमा नरहने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)