स्वेद

ना. [सं.]

  1. पसिना।
  2. साहित्यमा लज्जा, हर्ष, श्रम, रोष आदिद्वारा शरीर पसिनाले तर हुने एक सात्त्विक अनुभाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)