स्वेदक

वि.

  1. पसिना निकाल्ने; प्रस्वेदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)