स्वोपार्जन

ना. [सं.]

  1. आफैँले वा आफ्ना करामतले गरिने आर्जन; आफ्नै कमाइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)