स्वोपार्जित

वि. [सं.]

  1. आफ्नै पराक्रमले आर्जन गरेको; आफैँले कमाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)