स
- देवनागरी वर्णमालाको बत्तीसौँ व्यञ्जनवर्ण; संस्कृत-परम्पराअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार तालु- दन्तमूलीय अघोष अल्पप्राण ऊष्म ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पातलो स।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)