स

अव्य. [सं.]

  1. नामशब्दका अगाडि जोडिएर सहित, सदृश, सम, सह, सित, समेत आदि अर्थ जनाउने उपसर्गजस्तो एकाक्षरी शब्द (जस्तो- सपरिवार, सगोल, सजाति, सगोत्री, सप्रयास, सकर्मक, सहित, सानुकूल इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)