हँकुवा

वि.

  1. रथ, बग्गी आदि चलाउने वा हाँक्ने; हाँकिएको।
  2. हाँक्ने व्यक्ति; चालक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)