हँखी

ना. [नेवा.]

  1. सोझो गरी काठ काट्न वा चिर्न काठमा चिनु लाइने कालो रङको धागो बेर्ने सानो लट्टाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)