हँगालो
ना. [हाँगो+आलो]
- जमिनको गहिरो भाग उठाउन रुखका हाँगाबिँगा छापिएको ठाउँ।
- त्यसरी छापिएका हाँगाबिँगा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हाँगो+आलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)