हँसमुख
वि. [हाँस्+मुख]
- सधैँ हसिलो मुख हुने; बोलीवचनमा प्रसन्न मुद्रा भएको।
- हँसीमजाक गर्ने; ठट्यौलो; विनोदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हाँस्+मुख]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)