हँसाइ

ना. [√ हाँस् (+आइ)]

  1. हाँस्ने भाव, क्रिया वा प्रक्रिया। [हँसाउ+आइ]
  2. हँसाउने भाव, क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)