हँसिया
ना. [प्रा. असिअ]
- हातले बिँड समातेर घाँसपराल आदि काट्ने, टुप्पासम्म घुमेको फलामे हतियार; आँसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. असिअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)