हँसिलो
वि. [हाँस+इलो]
- सधैँ हाँसिरहे झैँ देखिने; प्रसन्न (अनुहार)।
- हाँस्ने प्रकृति भएको; हँसमुख।
- हँसीठट्टा गर्ने; ठट्यौलो; विनोदप्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [हाँस+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)