हँसुवा
ना. [√ हँसिया]
- हँसिया जस्तै घाँस, पराल काट्न प्रयोग गरिने, बिचमा भाँचिएको फलामे हतियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ हँसिया]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)