हँसुवा

वि. [हाँस्+उवा]

  1. हँसीदिल्लगी गर्ने प्रकृतिको; ठट्यौलो; मजाकी।
  2. हाँसी मात्र रहने; आफू हाँस्ने र अरूलाई पनि हँसाउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)