हँसेउली/हँस्यौली
ना. [हाँसो+एउली/यौली]
- हाँसो उठाउने खालको ठट्यौलो कुराकानी।
- नभएको गफ हाँकेर आकाशपाताल जोर्ने काम; ठट्टा; दिल्लगी।
- सानो हास्य अभिनय; प्रहसन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [हाँसो+एउली/यौली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)