हँस्यौलो

वि. [हाँस्+यौलो]

  1. सधैँ प्रसन्न अनुहार भएको; हँसिलो।
  2. हँसीदिल्लगी गर्ने; ठट्यौलो।
  3. हँस्यौली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)