हँस्सी

ना. [हाँसो+ई]

  1. हाँस्ने वा हँसाउने काम; हाँसो।
  2. हाँस्नहँसाउन गरिने तथ्यहीन कुरा; दिल्लगी।
  3. अरूलाई उल्ल्याउने खालको गफ; ठट्टा।
  4. उपहासपूर्ण निन्दा; बदनामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)