हँस्सी दिल्लगी

ना.

  1. भएनभएका गफ चुटेर वातावरणलाई नै रमाइलो पार्ने काम।
  2. अरूलाई जिस्क्याउने वा सामान्य कुरालाई पनि बङ्ग्याउने ख्यालठट्टा।
  3. झुटो कामकुरो; तथ्यहीन कुराकानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)