हंस

ना. [सं.]

  1. प्रायः तलाउ, पोखरी आदिमा बस्ने एक प्रसिद्ध चरो; हाँस।
  2. जीवनशक्ति; प्राण।
  3. होस; चेतना; सुद्धी।
  4. जीवात्मा।
  5. परब्रह्म; ईश्वर।
  6. विष्णुका चौबिस अवतारमध्ये एक।
  7. सूर्य।
  8. सन्न्यासीको एक वर्ग।
  9. सास तान्दा 'ह' र छोड्दा 'स' गरी प्राणीले सास फेर्दा स्वतः उच्चारण गर्ने मन्त्र; अजपा मन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)