हंसगति
ना.
- हाँसको जस्तो चाल; हाँसको जस्तो हिँडाइ।
- जीव गएर परमात्मामा लीन हुने काम; सायुज्यमुक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)