हकबेहक
ना.
- कुनै वस्तुका विषयमा उजुरवालाको हक छ वा छैन भनी ऐनकानुनका आधारमा छानबिन गर्ने कामकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)