हकवाला
वि.
- कुनै काम वा वस्तु आदिमा पूरै वा आंशिक स्वामित्व भएको; हकदार; अंसियार।
- दाजुभाइमा कानुनअनुसार अंश खान पाउने सबभन्दा नजिकको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)