हकार्नु
स.क्रि. [हकार+नु]
- ठुलो स्वरले बोलाउनु; चिच्च्याएर डाक्नु।
- गाली गर्नु; हप्काउनु; झपार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [हकार+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)