हकि
वि.बो. [हो+कि]
- कुनै कुरो ठिक वा साँचो होहोइन भनी सोद्धा गरिने शब्द; हो कि होइन; हगि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.बो. [हो+कि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)