हकिब

ना. [अ. अकीक]

  1. नाउँ कपेर औँठीमा जड्न र कचौरा, रिकापी आदि बनाउन प्रयोग हुने, प्रायः अरब मुलुकमा पाइने रङ्गदार साह्रो पत्थर (यसका भाँडामा विष पर्‍यो भने रङको परिवर्तन हुन्छ भनिन्छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)