हकिम

ना. [अ.]

  1. युनानी पद्धतिअनुसार चिकित्सा गर्ने वैद्य; युनानी डाक्टर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)