हकी
वि. [हक+ई]
- निर्भीक भएर तथ्य वा यथार्थ कुरा बोल्ने; हक्की।
- कसैसित नदब्ने; निर्भीक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)